नेपालमा पाँचौँ व्यक्तिमा कोरोना भेटियो

 चैत १५, २०७६ शनिबार १६:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । 

बेल्जियमबाट कतार हुँदै आएकी एक युवतीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसअघि एक जना निको भइसकेका छन् भने तीन जनाको उपचार भइरहेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया