लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
ललितपुर - ललितपुर महानगरपालिकाले महानगरभित्र 'लकडाउन'का कारण जीविकोपार्जनमै समस्या भएका व्यक्तिहरुलाई सहयोग गर्ने भएको छ ।
लकडाउनले मजदुर वर्गलाई बढी असर गरेको निष्कर्ष निकाल्दै ललितपुर महानगरपालिकाले जीविकोपार्जनमै समस्या भएमा आआफ्नो वडा अध्यक्ष र सदस्यमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।