'लकडाउन' को प्रभाव : जीविकोपार्जनमै समस्या भएकालाई ललितपुर महानगरपालिकाले सहयोग गर्ने

 चैत १६, २०७६ आइतबार ६:३४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुर महानगरपालिकाले महानगरभित्र 'लकडाउन'का कारण जीविकोपार्जनमै समस्या भएका व्यक्तिहरुलाई सहयोग गर्ने भएको छ ।

लकडाउनले मजदुर वर्गलाई बढी असर गरेको निष्कर्ष निकाल्दै ललितपुर महानगरपालिकाले जीविकोपार्जनमै समस्या भएमा आआफ्नो वडा अध्यक्ष र सदस्यमार्फत सम्पर्क  गर्न अनुरोध गरेको छ ।


अन्तिम अपडेट: बैशाख १४, २०७७

तपाईको प्रतिक्रिया