महोत्तरीका मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
बैशाख १३, २०८१ बिहिबार
खोटाङ – खोटाङको दिक्तेलमा सञ्चालित बाबा हलेसी बेकरी उद्योगले ‘लकडाउन’का क्रममा खटिएका सुरक्षाकर्मीलाई खाजा सहयोग गरेको छ ।
उद्योगले आइतबार निःशुल्क खाजा उपलब्ध गराएको हो । सर्वसाधारणलाई कोरोना भाइरसबाट बचाउनका लागि ‘लकडाउन’मा खटिएका प्रहरीको हौसलाका लागि ६० जनालाई पुग्ने ६० प्याक खाजा सहयोग गरिएको बाबा हलेसी बेकरी उद्योगका सञ्चालक सगुन ताम्राकारले बताउनुभयो ।