रोहित शर्माले कोरोना भाइरसविरुद्धको अभियानमा ८० लाख रुपैयाँ सहयोग गर्ने

 चैत १८, २०७६ मंगलबार १४:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्माले कोरोना भाइरसविरुद्धको अभियानमा ८० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

उनले ४५ लाख रुपैयाँ पीएम केयर्स फन्ड, २५ लाख रुपैयाँ सीएम रिलिफ फन्ड महाराष्ट्र, ५ लाख रुपैयाँ फिडिङ इन्डिया र ५ लाख रुपैयाँ घरपलुवा जनावर ९कुकुर० का लागि सहयोग गर्ने घोषणा गरेका छन् ।

यसअघि भारतीय अन्य क्रिकेटरहरुले पनि कोषमा रकम जम्मा गरिसकेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया