प्रदेश पाँचमा काेराेना परीक्षण गरिएका ७१ जनाकै रिपाेर्ट नेगेटिभ, दुई हजार जना क्वरेन्टीनमा

 चैत २०, २०७६ बिहिबार १६:३७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – प्रदेश पाँचमा कोरोनाकामा ७१ जनाको स्वाब परीक्षण गरिएकोमा कसैमा पनि काेराेना सङक्रमण नभएकाे देखिएकाे छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार परीक्षण गरिएका ७१ जनाकै रिपाेर्ट नेगेटिभ आएको हाे । एक सय ११ जना शंकास्पद बिरामीमध्ये ११ जना अहिले पनि उपचाररत छन् ।

प्रदेश पाँचमा रहेका २२६ वटा क्वरेन्टीनमा १ हजार ९६५ जना रहेका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया