लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ - किर्गिजस्तानमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट पहिलो व्यक्तिको ज्यान गएको छ । ६१ वर्षीय व्यक्तिको किराना सङ्क्रमणका कारण ज्यान गएको हो । कोरोना सङ्क्रमित ती व्यक्तिको दक्षिणी प्रान्त ओशमा रहेको एक अस्पतालमा उपचार भइरहेको थियो ।
ज्यान गुमाउने व्यक्ति अरु गम्भीर प्रकृतिका रोगबाट पनि सङ्क्रमित भएको अधिकारीहरुले बताएका छन् । किर्गिजस्तानमा अहिलेसम्म एक सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।