राष्ट्रपति भण्डारीले केही बेरमा देशवासीका नाममा सम्बोधन गर्ने

 चैत २१, २०७६ शुक्रबार १९:२८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीका नाममा आज सम्बोधन गर्नु हुने भएको छ ।

अहिले बेलुका साढे सात बजे उहाँले सम्बोधन गर्ने तयारी भएको शीतल निवासले जनाएको छ । उहाँले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका बारेमा भईरहेका काम र नागरिकको सहयोग बारे सम्बोधन गर्ने बुझिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया