३६ लाख घुससहित शहरी विकासका प्रमुख पक्राउ

 साउन १२, २०७५ शनिबार १७:२२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इञ्जिनियर सुरेश ठाकुर ३६ लाख घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले शनिबार बिहान ३६ लाख घुससहित भैरहवाबाट पक्राउ गरेको हो । अख्तियारले ठाकुरकी श्रीमतीलाई पनि पक्राउ गरेको छ ।

घुस लिएको रकम घरमा लैजाँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • यग्यरज ज्ञवाली ।

    July 29, 2018, 7:12 a.m.

    घुस के बापत लिनु दिनु गरियो ? यो किन खुलाइएन ?

  •  0 Reply

तपाईको प्रतिक्रिया