ट्रकको ठक्करबाट एकजना मजुदरको ज्यान गयो

 साउन १५, २०७५ मंगलबार ९:१९:४३ | उज्यालो सहकर्मी

चितवन – इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट एकजना मजदुरको ज्यान गएको छ । 

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत स्याउलीबजारमा भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिंदा सढकखण्डमा काम गर्दै आएका दैलेखका ३५ वर्षीय जीवन सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया