शनिबार विशेष : कोभिड १९ का कारण सुत्केरीको मृत्यु !

 जेठ ३, २०७७ शनिबार २०:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबारका मुख्य खबर :

धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु कोरोनाबाट भएको पुष्टि

नेपाली सेनाका २ जनामा काेराेना पुष्टि

जति धेरै लकडाउन, उति धेरै फाइदा !

कोरोनाबारे नागरिकको मत : 'लकडाउन' र परीक्षण दुवै बढाऊ

गृह मन्त्रालय भन्छ : अत्यावश्यक बाहेकलाई नाकामा रोकिएको छ, अब एक जिल्लाको पासले अर्को जिल्ला जान पाइँदैन

प्रदेश २ काे सबै जिल्लामा कोरोना सङ्क्रमण देखियाे, अनावश्यक हिँडडुल गर्नेलाई कारबाही गर्न निर्देशन

खाडीका देश र मलेसियामा एक हजार ८७ नेपाली कोरोना सङ्क्रमित : दूतावास

‘नीति तथा कार्यक्रम पुरानै ढर्राको,  अनावश्यक कार्यालय खारेज गर्नुको साटो नयाँ थपियो !’

निजी क्षेत्र भन्छ : सरकारको आश गरौँ, भर नपरौँ

कोरियामा १०४ वर्षीया कोरोना सङ्क्रमित निकाे

मध्य प्रदेशकाे ९ जिल्ला काेराेनामुक्त घाेषित

जसपाको ढोकैमा उभिएका चुनौतीहरु

६३५ मेगावाटको दूधकोशी आयोजनामा लगानी जुटाउन छलफल, झण्डै २ अर्ब डलर लागत अनुमान

तुफान आएकाे छैन, आउँदैछ : राहुल गान्धी

कोरोना सङ्क्रमित : चीनमा भन्दा भारतमा धेरै

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया