मागपत्रका लागि दूतावासको छाप र दस्तखत किर्ते गर्ने म्यानपावरमा छापा

 साउन १५, २०७५ मंगलबार १४:५२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  दूतावासको नक्कली छाप र किर्ते दस्तखत गर्ने म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । 

काठमाडौंको बसुन्धारामा रहेको ग्रेट स्काई इन्टरनेसनल म्यानपावरले नक्कली छाप र किर्ते दस्तखत गरेर मागपत्र पेश गरेको थियो । छापा मारेर विभागले कागजात नियन्त्रणमा लिएको छ । म्यानपावरको कारोवार समेत रोक्का गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया