नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
बाँके – नेपालगन्ज उपमहानगरपालिका ८ का १८ वर्षीय युवक कोरोना सङ्क्रमणबाट निकाे हुनुभएकाे छ ।
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत उहाँ साेमबार अस्पतालबाट डिस्चार्ज हुनुभएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालगञ्जमा मात्रै अहिलेसम्म २५ जनामा सङ्क्रमण देखिएकाे छ भने २२ जना उपचारपछि निकाे भएका छन् । बाँकेमा अहिलेसम्म एक सय ४६ जनामा सङ्क्रमण देखिएकाेमा एक जनाकाे ज्यान गएकाे छ ।