कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठककाे आह्वान गर्नुभएकाे छ ।
प्रधानमन्त्री ओलीले अपराह्न ५ बजे बालुवाटारमा सर्वदलीय बैठक बाेलाउनुभएकाे उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।
सीमा विवादलगायत विभिन्न समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्नुभएकाे बताइएकाे छ ।
सरकारले केही दिनअघि मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा प्रकाशित गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशाेधन गर्न सहमति जुटाउन बैठक केन्द्रित हुने छ ।