पर्सा : मंगलबार थप २१ जना कोरोना सङ्क्रमितहरू डिस्चार्ज

 जेठ १४, २०७७ बुधबार ८:३:१७ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्सामा मंगलबार थप २१ जना कोरोना सङ्क्रमितहरू निकाे भएर डिस्चार्ज भएका छन् ।

मंगलबार २१ जना डिस्चार्ज भएसँगै अब पर्सा जिल्लामा भर्ना भएका अन्य जिल्लाका समेत गरी ९ जना सङ्क्रमित मात्र आइसोलेसनमा उपचार गराइरहेका छन् ।

उनीहरुले पनि छिट्टै कोरोनालाई जितेर घर फर्कने विश्वास लिएकाे भन्दै वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीले डिस्चार्ज भएकाहरुलाई पुष्पगुच्छा दिँदै शुभकामना व्यक्त गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया