अहिलेसम्म ५८ हजार २ सय जनाको पीसीआर परीक्षण

 जेठ १४, २०७७ बुधबार १७:२०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजसम्म ५८ हजार २ सय ७७ जनामा पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार ५८ हजार २ सय ७७ पीसीआर र १ लाख २ सय ८७ जनाको आरडीटी विधिमार्फत जाँच भएको छ ।  पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ८० पीसीआर र  २ हजार ३ सय २० आरडीटी परीक्षण भएको मन्त्रालयले जनाएको छ  ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया