१३ लाख ४० हजार छात्रालाई नि:शुल्क स्यानिटरी प्याड

 जेठ १५, २०७७ बिहिबार २०:१३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ - सरकारले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । 

देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्राका लागि निःशुल्क स्यानिटरी प्याडको लागि सरकारले पालिकामार्फत सशक्त अनुदानको रुपमा एक अर्ब ८२ करोड वित्तीय हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया