सोमपालले लिए एेतिहासिक एक दिवसीय क्रिकेटकाे पहिलाे विकेट

 साउन १६, २०७५ बुधबार १५:८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा सोमपाल कामीले पहिलो ऐतिहासिक विकेट लिएका छन् ।

कामीले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सका डीजे टर बाराकलाई बोल्ड गरेका हुन् ।

यति बेला नेदरल्याण्ड्स ५ ओभरको समाप्तिमा एक विकेट गुमाएर २९ रन बनाउँदै खेलिरहेको छ ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया