युएईमा लागू भएको आममाफीमा यसरी सहभागी हुनुहोस्

 साउन १६, २०७५ बुधबार १५:५७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

युएई – अवैधानिक कामदारलाई लक्षित गर्दै युएईमा बुधबारबाट आममाफी सुरु भएको छ । आममाफीमा सहभागी हुन नेपाली दूतावास युएईले आग्रह गरेको छ । 

आममाफी प्रक्रियाबारे युएईको परराष्ट्र तथा यहाँका अन्य निकायले कामदार प्रदान गर्दै आएका देशका नियोग प्रमुखहरुसँग अन्तरक्रिया गरेको थियो । नेपाली दूतावासले सूचना प्रकाशन गर्दै आममाफीको उपयोग गर्न अनुरोध समेत गरेको छ । 

आममाफीमा कसरी सहभागी हुने ? 

याे पनि पढ्नुहाेस्

युएईमा आममाफी लागू, सम्पर्कमा आउन र सहभागी हुन दूतावासको आग्रह

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया