साेमपालले दिलाए नेपाललार्इ पाँचाैं विकेट

 साउन १६, २०७५ बुधबार १७:२६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको पहिलो एक दिवसीय क्रिकेटमा साेमपाल कामीले व्यक्तिगत दोेस्रो तथा टिमका लागि पाँचाैं विकेट लिएका छन् ।

कामीले खेलको ३३.४ ओभरमा नेदरल्याण्डसका डी लिडेलार्इ आउट गरेका हुन् ।

उत्कृष्ट बलिङ गरेका साेमपालले ६ अाेभरमा एक मेडन राख्दै २४ रन खर्चिएका छन् । यसअघि पारस खड्काले २ तथा सन्दिप लामिछानेले एक विकेट लिइसकेका छन् । ३६ अाेभरकाे समाप्तिमा नेदरल्याण्ड्सले १४९ रन बनाएकाे छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया