खड्काकाे व्यक्तिगत चाैथाे विकेट, नेपालका लागि अाठाैं सफलता

 साउन १६, २०७५ बुधबार १७:४९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको पहिलो एक दिवसीय पारस खड्काले व्यक्तिगत चाैथाे विकेट लिंदै नेपाललार्इ  अाठाैं सफलता दिलाएका छन् ।

यस अघि बसन्त रेग्मीले टिमकाे छैटाैं विकेटका रुपमा पिटर सीलारलार्इ अाउट गरेका थिए ।

खड्काले ४० अाैं अाेभरकाे दाेस्राे र चाैथाे बलमा रिप्पन र स्नाटरलार्इ अाउट गरेका हुन् । रिप्पन क्याच अाउट र स्नाटर बाेल्ड भएका हुन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया