आफ्नै खर्चमा होटल क्वरेन्टीनमा बस्नेहरुको लागि ४७ वटा होटलको नाम टुंगियो

 जेठ २४, २०७७ शनिबार १०:५३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विदेशबाट फर्किएर आफ्नै खर्चमा होटल क्वरेन्टीनमा बस्न चाहनेहरुको लागि होटलको सूची सार्वजनिक भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले चारतारेदेखि डिलक्स रिसोर्टसम्मका ४७ वटा होटलको नाम सार्वजनिक गरेको हो । जिल्ला संकट व्यवस्थापन केन्द्र काठमाण्डौको बैठकले होटलको नाम टुंगाएको हो ।

विदेशबाट नेपाल फर्कन चाहनेले ४५ वटा होटलमा शुल्क तिरेर बस्न पाउनेछन् । ४५ वटा होटलमध्ये चार तारे ग्रान्ड होटल रहेको छ । यस्तै तीन तारे होटलमा एअरपोर्ट होटल, होटल बैशाली,समिट, मस्र्यांङदी,प्लाटिनम, मनाङ, ल्याण्डमार्क, मुनलाइट र सर्विना लगायत छन् । 

४५ वटा होटलको सूची यस्तो छ:

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया