पूर्वी तराईमा यसरी मनाईंदैछ बाँसमा चढ्ने ‘दधिकाद’ प्रतियोगिता
भदौ १८, २०७५ सोमवार
काठमाडौं - नेपाल पर्यटन बोर्डले एक सय वटा नयाँ सम्भाव्य पर्यटकीय गन्तव्य छनोट गर्ने भएको छ । बोर्डले पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि भन्दै नयाँ गन्तव्यको खोजी गर्न लागेको हो।
विभिन्न प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, साहसिक, धार्मिक र साँंस्कृतिक महत्व रहेका स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडी बढाउन बोर्डले आवेदन माग गरेको छ।
नयाँ गन्तव्य बारेको जानकारी साउन २८ गते भित्र बोर्डको कार्यालयमा आवेदन आइपुग्ने गरी इमेल वा पत्रमार्फत पठाउन अनुरोध गरेको छ। पत्र नेपाल पर्यटन बोर्डको कार्यालय भृकुटीमण्डप पोष्ट बाक्स नं. ११०१८ मा पनि पठाउन सकिनेछ।