राष्ट्रिय सभाको बैठकले चारवटा विषयगत समिति गठन गर्‍याे (सदस्यको नामावलीसहित)

 साउन १७, २०७५ बिहिबार १२:४०:५२ | उज्यालो सहकर्मी

काठमाडौं – राष्ट्रिय सभाको बैठकले ४ वटा विषयगत समिति गठन गरेको छ । बैठकले दिगो विकास तथा शुसासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वयन समिति गठन गरेको हो ।

दिगो विकास तथा शुसासन समितिमा १४ जना, विधायन व्यवस्थापन समितिमा १४ जना, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा १३ जना र राष्ट्रिय सरोकार तथा समन्वयन समितिमा १४ जना सदस्य मनोनयन गरिएको छ । 

राष्ट्रिय सभाको अर्को बैठक आउँदो सोमबार बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको छ । 

सदस्यको नामावली :

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया