कांग्रेसले सुनुवाइ समितिको बैठक किन बहिष्कार गर्‍याे ?

 साउन १८, २०७५ शुक्रबार १५:११:३७ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक बहिष्कार गरेको छ ।

कांग्रेसले बहिष्कार गरेपछि बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकार गर्ने निर्णय गरेको छ । समितिको दुई तिहाई बहुमतले जोशीको नाम अस्वीकृत गरेको हो ।

कांग्रेसले बिना कारण र आधार जोशीको नामबारे अन्यथा भन्न नमिल्ने तर्क गरेको छ । कांग्रेसबाट समितिमा रहेका सदस्यहरुले निकालेको विज्ञप्ति यस्तो छ :


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया