अलराउण्डर सोमपाल ६१ रन बनाएर आउट

 साउन १८, २०७५ शुक्रबार १८:६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालका अलराउण्डर सोमपाल कामी आउट भएका छन् । आठाैँ नम्बरमा ब्याटिङमा आएका सोमपालले आज उत्कृष्ट प्रदर्शन गरे ।

४६ बलमा ६१ रन बनाएका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरे । अब नेपालको एक विकेट मात्रै बाँकी छ । अहिले सन्दीप लामिछाने र ललित भण्डारी क्रिजमा छन् । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया