नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
बैशाख १२, २०८१ बुधबार
नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले पहिलाे विकेट लिएकाे छ ।
सोमपाल कामीले खेलकाे पहिलाे अाेभरकाे दाेस्राे बलमा नेदरल्याण्ड्सका स्टेफेन माइबर्गलार्इ बाेल्ड गर्दै शून्य रनमै पेभेलियन फर्काएका हुन् ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा २१६ रन बनाएको थियो जसमा साेमपाल कामी र पारस खड्काकाे अर्धशतकीय याेगदान रहेकाे थियाे ।