नेपाललाई सातौँ सफलता

 साउन १८, २०७५ शुक्रबार २१:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिजमा जमेका ब्याट्सम्यान वेस्ले बारेसीलाई आउट गरेपछि नेदरल्याण्ड्स  दबाबमा परेको छ ।

७१ रन बनाएका बारेसीलाई दिपेन्द्रसिंह ऐरीले एलबीडब्ल्यू आउट गरे । वारेशीले ८९ बलमा ८ चौकासहित ७१ रन बनाएका हुन् । 

बारेसी आउट भएपछि नेदरल्याण्ड्सलाई नेपालले दबाबमा राखेको छ । साथै ललित भण्डारीले भर्खरै नेदरल्याण्ड्सको सातौँ विकेट लिएका छन् । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया