नेपाललाई जितको बधाई दिँदै वीरेन्द्र सहवागले भने : यो त सुरुवात मात्रै हो

 साउन १९, २०७५ शनिबार ९:१२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालले आफ्नो ऐतिहासिक पहिलो एक दिवसीय श्रृंखला बराबरी गर्न सफल भएको छ । नेपालको यो ऐतिहासिक जितमा बधाईको ओइरो लागेको छ ।

यसै क्रममा पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सहवागले नेपाललाई बधाई दिएका छन् । उनले ट्वीट गर्दै नेपाललाई जितको बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘हिजोको जितका लागि स्याबास, नेपाल । अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पहिलो राेमाञ्चक जितका लागि बधाई । यो त सुरुवात मात्रै हो, शुभकामना छ ।’ 

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

4 Comments

  • Ram Dallakoti

    Aug. 5, 2018, 6:38 a.m.

    अब नेपाली जनतालाई खुशी दिने जनता नै त भए नि . नेताहरुले नदिने भए /

  •  0 Reply
  • केशव कण्डेल

    Aug. 4, 2018, 10:22 p.m.

    बधाई टिम नेपाल जितकाे लागी याे ऐतिहासिक सफलताले सारा नेपालीको शिर उच्च भएको छ,अागामी दिनमा अझै सफलता मिलाेस शुभकामना !!!

  •  0 Reply
  • Vijay Kumar

    Aug. 4, 2018, 7 p.m.

    Conngretuletion all Nepali team and Nepali you're going best to best and further

  •  0 Reply
  • Gunakhar Pokharel

    Aug. 4, 2018, 9:53 a.m.

    Weldone Nepal love you Nepal cerkte Tim

  •  0 Reply

तपाईको प्रतिक्रिया