जाजरकोट पहिरोमा एकजनाको मृत्यु, दुई घर पुरियो

 साउन २०, २०७५ आइतबार ९:४०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

जाजरकोट – जाजरकोटकोमा बिहान खसेको घरले २ घर पुर्दा एक जनाको ज्यान गएको छ ।  एक जनाको उद्दार गरिएको छ ।

भेरी नगरपालिका ३ ठाटीँबजारमा पहिरो गएको हो । घटनाको थप विवरण आउन बाँकी छ । अहिले सेना र प्रहरीले उद्दारको काम थालेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया