३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
काठमाडाैं – आइतबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका धेरै ठाउँमा भोलिसम्मै लगातार पानी पर्ने अनुमान महाशाखाको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२ मिलिमिटर पानी परेको छ ।
अहिले उपत्यकासहित मध्य र पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ । पूर्वी क्षेत्रमा भने मनसुनी वायू सक्रिय नभएकाले पानी कम परेको छ । आइतबार राति पनि पश्चिमका केही ठाउँमा ठूलो पानप् पर्ने मौसमविदको अनुमान छ ।
पर्सिदेखि लगातार पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ ।