३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
नारायणगढ–मुग्लिन सडकखण्डमा गाडी चल्न थालेको छ । गए राति सवा १० बजेतिर चितवनको घुमाउनेमा खसेको पहिरो झण्डै ११ घण्टा लगाएर हटाएपछि अहिले गाडी चल्न थालेको हो ।
तर पानी परिरहेकाले यो सडकखण्डमा जतिबेला पनि पहिरो खस्न सक्ने भन्दै नारायणगढ मुग्लिन सडक आयोजनाले सावधानी अपनाउन आग्रह गरेको छ ।
यस्तै, मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ मा पहिरो खस्दा दक्षिणकालीबाट सिस्नेरी हुँदै हेटौंडा निस्कने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।