३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
काठमाडौं - प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद सीटीईभीटीले आज लिने भनेको प्रवेश परीक्षा स्थगित भएको छ । प्राविधिक एसएलसी तहको पूर्ण शुल्कीयतर्फको भर्नाका लागि लिन लागिएको प्रवेश परीक्षा विशेष कारणबश स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रवेश परीक्षा संचालन हुने मिति र समय पछि प्रकाशित हुने पनि कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।