प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं – पहिरो हटाएपछी मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । जलविरे र घुमाउनेमा खसेको पहिरो हटाएपछि अहिले दुईतर्फी नै बाटो खुलेको प्रहरीले जनाएको छ ।
लगातारको झरी र पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड दिनहुँ अवरुद्ध हुँदै आएको छ । यो खण्डमा पहिरोको जोखिम रहेकाले जुनसुकै बेला खतरा रहेको प्रहरीले जनाएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाले पनि सडकमा यात्रा गर्दा सावधानी अपनाउन आगह गरेको छ ।
मुग्लिनको बाटो खुले पनि धादिङको जोगिमारामा भने एकतर्फी मात्रै गाडी चलेका छन् । बाटोको सबै पहिरो हटाएर दुईतर्फी नै बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।