३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
काठमाडौं – देशका धेरै ठाउँको मौसम अझै केही दिन बदली हुने मौसमविदले बताएका छन् । अझै केही दिन मौसम बद्ली भई पानी पर्ने सम्भावना कायमै छ ।
मनसुनी वायू सक्रिय रहकाले केही दिन अझै पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् । लगातार पानी परिरहेकाले ठाउँमा बाढी पहिरोको जोखिम बढेको छ ।