३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
दोलखा – कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।
कालिञ्चोक गाउँपालिका–६ लापिलाङ्गकी ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
हिजो दिउँसो गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कदै गरेकी खड्कालाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।