सामसङको वर्ल्ड कप ‘फिल द गेम’ योजनाका भाग्यशाली विजेताहरु पुरस्कृत

 साउन २२, २०७५ मंगलबार १९:७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – फिफा वर्ल्ड कप २०१८ को अवसरमा सामसङ इलेक्ट्रोनिक्स नेपालले गएको अगस्ट १ तारिखमा घोषणा गरेको  भाग्यशाली विजेताहरुलाई पुरस्कृत गरेको छ । 

घोषणाअनुसार टर्किस एयरको बिजनेश क्लासको राउन्ड–ट्रिप टिकट मध्यपुरका नवीनधुन श्रेष्ठले, सामसङको ५ इन १ रेफ्रिजेरेटर ललितपुरका बाबुरत्न महर्जनले, ग्यालेक्सी एस ९ ललितपुरकी चिनी मैया श्रेष्ठले, ग्यालेक्सी ए ६ प्लस बिर्तामोडकी वेनु सुवेदीले तथा ग्यालेक्सी ७ डुओस वसेनी, चितवनकी मनमायागुरुङ्गले जितेका थिए । 

विजेताहरुलाई सामसङ नेपाल शाखाका प्रबन्ध निर्देशक युवे ओम वान, तथा टर्किस एयरका महाप्रबन्धक अहमेद अब्दुल्लाहले पुरस्कार वितरण गर्नुभएको थियो । 

यो अफरका साथसाथै सामसङका स्मार्ट टीभी खरिदकर्ताहरुले टर्किस एयर, एस ट्राभल्स, वयोधा हस्पिटल प्रा.लि तथा केजिएच ग्रुपको तर्फबाट आकर्षक गिफ्ट भौचर पनि प्राप्त गरेका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया