३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
काठमाडौं – उपत्यकासहित देशभरको मौसम सुधार भएको छ । बुधबारदेखि मौसममा सुधार आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज ५ दिनपछि बिहानै घाम लागेको छ । गएको शुक्रबारदेखि नै बदली भइ उपत्यकाको धेरै ठाउँमा पानी परेको थियो ।
अबको तीन दिनसम्म देशका धेरै ठाउँको मौसम आंशिक बद्ली हुनेछ । केही मात्रामा मनसुन निष्क्रिय भए पनि केहीबेरमै बदली भई पानी पर्ने मौसमवद्ले बताएका छन् ।
महाशाखाका अनुसार दिउँसो आशिंक बदली भए पनि राति भने एक दुई ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।