३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
काठमाडाैं – वरिष्ठ चित्रकार एंव कला इतिहासविद् मनुजबाबु मिश्रको निधन भएको छ ।
उहाँको काठमाडौंको चावहिलमा रहेको आफ्नै निवासमा बिहान २ बजेतिर निधन भएको हो । । उहाँ विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रका बुवा हुनुहुन्थ्यो । उहाँका दुई छाेरा र दुई छाेरी गरी चार सन्तान रहेका छन् । दुई छाेरी निर्मला ढकाल र मञ्जु मिश्र तथा कान्छा छाेरा राेशन सिंह मिश्र हुनुहुन्छ ।
उहाँका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । मिश्र ४० वर्षदेखि एकान्त बस्दै आउनुभएको थियो ।
omprakashvkgahatraj@gmail.com
Aug. 8, 2018, 11:58 a.m.RIP