३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
मकवानपुर – हेटौंडाको ओम्याक्स चलचित्र हलमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हेटौंडा चउरमा रहेको हलमा आगलागी भएको हो ।

अहिले आगो निभाउने प्रयास भैरहेको छ । एउटा मात्रै दमकल भएकाले आगो निभाउन अरु जिल्लाबाट दमकल मगाउने तयारी रहेको प्रहरीले जनाएको छ ।