पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
काठमाडौं, जेठ १५ – सरकारले वृद्धभत्ता नबढाएर स्वास्थ्य बीमाको व्यवस्था गरेको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेट भाषणमार्फत ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई एकलाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको रकम सरकारले व्यहोर्ने घोषणा गर्नुभएको छ ।
बजेटमा एकीकृत सामाजिक सुरक्षाको नीति लिइने उल्लेख छ । चुनावमा वाम गठबन्धनले वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरे पनि सरकारले वृद्धभत्ताको सट्टा स्वास्थ्य बीमाको व्यवस्था गरेको हो ।