लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
काठमाडौं, जेठ १५ – अब हरेक स्थानीय तहमा सुपथ मूल्य पसल खोलिने भएको छ ।
मंगलबार अर्थमन्त्री युवराज खतिवडाद्वारा सार्वजनिक भएको बजेटमा सहकारी संस्थामार्फत हरेक स्थानीय तहमा सुपथ मूल्य पसल खोल्ने उल्लेख छ । अब नागरिकले गाउँघरमै सुपथ मूल्य पसलबाट सहुलियतमा घरायसी सामान किन्न सक्ने बजेटमा उल्लेख छ ।
यस्तै बजार अनुगमन पनि स्थानीय तहले गर्ने बजेटमा उल्लेख छ ।