३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
मोरङ – प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज बिहीबार सार्वजनिक बिदा दिएको छ ।
प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना निकालेर बिहीबार बिदाको घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।
यस्दै प्रदेश १ मा भदौ १० गते जनैपूर्णिमा, भदौ १८ गते राधाकृष्ण रथयात्राका दिन (मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते छठ पर्वमा सार्वजनिक बिदा दिने निर्णय पनि भैसकेको छ ।