साउदीबाट ११ करोड क्षतिपूर्ति, १८ मृतकका परिवारलाई ब्लडमनी (विवरण)

 साउन २४, २०७५ बिहिबार २०:२१:४१ | उज्यालो सहकर्मी

काठमाडौं – साउदीमा ज्यान गुमाएकाको २४९ जना कामदारका परिवारलाई नेपाली दूतावासले क्षतिपूर्ति पठाएको छ । मृतकका आफन्तले पाउने गरी ४० लाख ११ हजार ८५४ रियाल (झण्डै ११ करोड ४३ लाख ३७ हजार रुपैयाँ) दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको हो । 

अदालतको फैसला अनुसार पीडित परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । क्षतिपूर्तिमा १८ जनाको ब्लडमनी पनि रहेको छ । 

विवरण हेर्नुहोस्

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया