गाडी र मोटरसाइकलको भाउ बढ्ने

 जेठ १५, २०७५ मंगलबार १७:५०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले विभिन्न वस्तुहरुको अन्तशुल्क कर बढाउने भएको छ । 

 एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल र एक हजार सीसीभन्दा माथिको गाडीहरुको  अन्तशुल्क कर बढाउने अर्थमन्त्री डाक्टर युवराज खतिवडाद्वारा सार्वजनिक बजेटमा उल्लेख गरिएको छ । 

सरकारले अन्तशुल्क कर बढाउने भएपछि गाडी र मोटरसाइकलको भाउ पनि बढने भएको छ । साथै सरकारले विभिन्न देशबाट आयात हुने चकलेट, बिस्कुट, खेलौनालगायतका वस्तुको करमा पनि वृद्धि गर्ने भएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया