दुर्घटनामा मामा भान्जाको मृत्यु

 साउन २७, २०७५ आइतबार ९:९:० | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ मा जीप र मोटरसाईकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ  ।

दुर्घटनामा प्यूठानको लिवाङ–८ घर भई अहिले पूर्वी नवलपरासी कावासोती बस्ने जगतबहादुर परियार र उहाँका भान्जा विजय परियारको ज्यान गएको हो । 

लु १ त ९७ ५९ नम्बरको जीप र लु २० प ५१७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइलमा रहेका दुवैजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया