इंग्ल्याण्डका क्रिकेटर एलेस्टर कुककाे अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास
भदौ १८, २०७५ सोमवार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो ५ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ ।
आकर्षक शैलीमा प्रकाशित ७८ पृष्ठ लामो प्रगति विवरणमा ओली सरकारले ५ महिनामा गरेका उल्लेखनीय कार्य भनेर उल्लेख गरिएको छ ।
सुशासनका लागि महत्वपूर्ण कार्यहरु थालनी गरिएको देखि विदेश सम्बन्ध विस्तार भएकोसम्म सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा भनिएका कतिपय कुरा सुरु भएका छन् भने कतिपय कुरा सुरु हुनै बाँकी छ । प्रगति विवरणमा रेल मार्गको उल्लेख्य चर्चा गरिएको छ ।