इंग्ल्याण्डका क्रिकेटर एलेस्टर कुककाे अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास
भदौ १८, २०७५ सोमवार
धनुषा – नेकपाका नेता एवं पूर्व नेकपा माओवादीका पोलिटब्यूरो सदस्य श्याम यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
एक वर्ष अघिको हातहतियार तथा खरखाजाना मुद्दामा यादवलाई मंगलबार पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
यादवलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको उहाँले बताउनुभयो ।