ठूलो वर्षाको सम्भावना छैन : मौसमविद्

 भदौ १, २०७५ शुक्रबार ८:१:२९ | उज्यालो सहकर्मी

काठमाडौं – अबको तीन दिन हिजोअस्तिको भन्दा केही मात्रामा कम पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तल रहेकाले सामान्य वर्षामात्रै हुने मौसमविद्ले अनुमान गरेका हुन् । 

जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार बिहान मौसम खुले पनि फेरि बदली हुने र सामान्य वर्षा भने हुनेछ । तर ठूलो पानी पर्ने संभावना भने नभएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया