इंग्ल्याण्डका क्रिकेटर एलेस्टर कुककाे अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास
भदौ १८, २०७५ सोमवार
कालिकोट – पलाँता गाउँपालिकामा औलो र कालाजारका बिरामीहरु भेटिएका छन् ।
महामारी फैलिने पलाँतामा पहिलो पटक औलो वा मलरिया तथा कालाजारका बिरामीहरु भेटिएको जिल्ला अस्पताल कालिकोटका डाक्टर नहकुल शाहीले बताउनुभयो ।
दुई महिना अघिको तथ्यांक अनुसार पलाँतामा ३ जना बालबालिकामा औलो र तीनजना मध्ये दुई जनामा कालाजार समेत भेटिएको सिनियर अहेब कटक महतले बताउनुभयो । गाउँपालिकास्तरमा औलोको उपचार नहुने भएपछि स्थानीय, जिल्ला सदरमुकाम मान्म पुग्ने गरेका छन् ।
कालिकोटका पत्रकार मणिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।