नेम्पा अवार्ड २०१८– दीपा, माग्नेदेखि निताको हातमा अवार्ड
भदौ १८, २०७५ सोमवार
१८ औं एसियाली खेलकुद अन्तर्गत आर्चरीको एकल रिकर्भमा नेपालका तिलक पुन मगर प्रि–क्वार्टरफाइनलबाट बाहिरिएका छन् ।
बिहान भएको खेलमा नेपालका तिलक अन्तिममा चीनका जु तियान्युसँग ४-६ ले पराजित भएका हुन् । त्यसअघि पहिलो सेट १-१ को बराबरी, दोस्रोमा तिलक ले ३-१ को सेटमा नतिजा आफ्नो पक्षमा पारेका थिए भने तेस्रोमा ४-४ को बराबरी भएको थियो । अन्तिममा भने ४-६ को सेटमा तिलक पराजित भए ।
यसअघि तिलकले भुटानका वाङदी लामालाई पराजित गरेका थिए ।